त्रिविको सेवा आयोगलाई पारदर्शी बनाउन अनेरास्ववियुको माग
त्रिविको सेवा आयोगलाई पारदर्शी बनाउन अनेरास्ववियुको माग https://www.onlinekhabar.com/2025/07/1729467/annfsu-demands-to-make-tus-service-commission-transparent?fbclid=IwY2xjawLx3i5leHRuA2FlbQIxMQABHjKXVXDeBUFAdhMK9_vVqZwYTqecv2H5sKvTUkFe1oNj7zuENAOuEebUFtyd_aem_rD7P1SGwGYLqLYApxfpfTw
अनेरास्ववियुद्वारा ‘थिंक ट्यांक’ संरचना निर्माण, संयोजकमा प्रकाश विष्ट तोकिए
काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले नेपाली विद्यार्थी संगठनकै इतिहासमा सम्भवतः पहिलोपटक थिंक ट्यांकको संरचना निर्माण गरेको छ । अनेरास्ववियुको सचिवालय बैठकले थिंक ट्यांकका लागि छुट्टै संरचनाको आवश्यकता महसुस गरी संरचना निर्माण गरिएकोबारे बिहीबार सर्कुलर जारी गरेकाे थियाे । उक्त संरचनाको संयोजकमा अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् अन्तर्राष्ट्रिय सम्बन्धमा एमफील अध्ययनरत प्रकाश विष्टलाई तोकेको छ । उक्त संरचनाले विभिन्न किसिमका नीतिको अध्ययन…